Our Latest Blogs
Sharing stories, ideas, and experiences that inspire learning and growth.

घुँसा फाउन्डेसन द्वारा संचालित SEE 2082 Project को औपचारिक समापन कार्यक्रम सम्पन्न
Ghunsa Foundation द्वारा शिक्षक र Mentors सम्मान कार्यक्रम।

रुपन्देहीका विद्यार्थीहरूसँग तीन दिन: जहाँ भविष्यका पाटाहरू भेटिए
लुम्बिनी प्रदेशको मुटु, बुटवल र आसपासका क्षेत्रहरूमा पाइला टेक्दा हामीले एक किसिमको फरक ऊर्जा महसुस गर्यौँ। घुन्सा फाउन्डेसनको टोलीले अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म रुपन्देही जिल्लामा आफ्नो भौतिक अभियान सञ्चालन गर्यो। सिद्धार्थ गौतम बुद्धले शान्तिको सन्देश फैलाएको यस धर्तीमा हामी भने विद्यार्थीहरूको सुनौलो भविष्यका लागि 'मार्गदर्शन' को सन्देश लिएर पुगेका थियौँ।

ताल र हिमालको सहरमा सपनाका रङहरू
प्रकृतिको काखमा भविष्यको खोजी कास्की जिल्लामा घुन्सा फाउन्डेसनले सञ्चालन गरेको एक साता लामो शैक्षिक अभियानको प्रेरणादायी यात्रा हो। २६ विद्यालयका १,३५२ भन्दा बढी विद्यार्थीहरूसँगको भेट, उनीहरूका सपना, सम्भावना र शिक्षाप्रतिको उत्साहलाई समेटिएको यो अभियानले भविष्य निर्माणतर्फको हाम्रो प्रतिबद्धता झल्काउँछ।

सिमराका गल्लीदेखि विद्यार्थीका सपनासम्म
बाराको एक यादगार शैक्षिक यात्रा