Our Latest Blogs
Sharing stories, ideas, and experiences that inspire learning and growth.

गढवा गाउँपालिकामा कक्षा १० का विद्यार्थीका लागि शैक्षिक उत्प्रेरणा तथा निःशुल्क SEE अनलाइन कक्षाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
गढवा गाउँपालिकाको समन्वय तथा वडा अध्यक्ष श्री बाबुराम अधिकारीको पहलमा Ghunsa Foundation Nepal द्वारा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक उत्प्रेरणा (Motivation Session) तथा निःशुल्क SEE Online Classes सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सरूमारानी गाउँपालिकामा कक्षा १० का विद्यार्थीहरूका लागि प्रेरणादायी कार्यक्रम सम्पन्न तथा निःशुल्क SEE अनलाइन कक्षाका लागि समझदारी
सरूमारानी गाउँपालिकाको आयोजना तथा Ghunsa Foundation Nepal को सहकार्यमा मिति २०८३ साल असार १२ गते कक्षा १० का विद्यार्थीहरूका लागि एकदिने प्रेरणादायी (Motivational) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

SEE ज्ञानमहोत्सव २०८३: प्युठानका कक्षा १० का विद्यार्थीका लागि Motivation तथा Free SEE Online Classes कार्यक्रम सम्पन्न
प्युठान, असार ११, २०८३ लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा माननीय निमा गिरीज्यूको विशेष पहलमा आयोजित SEE ज्ञानमहोत्सव २०८३ अन्तर्गत कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि Motivation तथा Free SEE Online Classes सम्बन्धी विशेष शैक्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

भोटेकोशी गाउँपालिकामा कक्षा १० का विद्यार्थीका लागि शैक्षिक उत्प्रेरणा तथा करियर परामर्श कार्यक्रम सम्पन्न
भोटेकोशी गाउँपालिका को आयोजनामा तथा घुन्सा फाउण्डेसन को प्राविधिक सहयोगमा गाउँपालिका अन्तर्गतका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि "सिकाइ उपलब्धि अभिवृद्धि तथा करियर परामर्श सम्बन्धी शैक्षिक उत्प्रेरणा कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ।

माई नगरपालिका, इलामद्वारा कक्षा १० का विद्यार्थीका लागि दुईदिने मोटिभेसन तथा शैक्षिक मार्गदर्शन कार्यक्रम सम्पन्न
माई नगरपालिका, इलाममाई नगरपालिकाको आयोजना तथा कन्काई माध्यमिक विद्यालयकन्काई माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूका लागि दुईदिने मोटिभेसन तथा शैक्षिक मार्गदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आगामी २०८३ सालको SEE परीक्षालाई लक्षित गर्दै विद्यार्थीहरूलाई अध्ययनप्रति उत्प्रेरित गर्ने, स्पष्ट लक्ष्य निर्धारण गर्न सहयोग गर्ने तथा भविष्यका लागि सही शैक्षिक योजना बनाउन मार्गदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

घुँसा फाउन्डेसन द्वारा संचालित SEE 2082 Project को औपचारिक समापन कार्यक्रम सम्पन्न
Ghunsa Foundation द्वारा शिक्षक र Mentors सम्मान कार्यक्रम।

खानीखोला गाँउपालिकामा घुन्सा फाउन्डेसनको शैक्षिक भ्रमण
घुँसा फाउन्डेसनले नेपालभर शिक्षा सुधारको आफ्नो अभियानलाई निरन्तर अगाडि बढाइरहेको छ। यसै क्रममा, खानीखोला गाँउपालिका अन्तर्गत पर्ने क्षेत्रहरूमा एक महत्वपूर्ण शैक्षिक भ्रमण सम्पन्न गरिएको छ। यो अभियान विशेषगरी Bagmati Province का विद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले गरिएको हो।

खोटाङ र मोरङमा विद्यालय सम्पर्क अभियान: SEE विद्यार्थीहरूलाई डिजिटल शिक्षासँग जोड्ने प्रयास
Ghunsa Foundation ले कोशी प्रदेश अन्तर्गत पर्ने खोटाङ र मोरङ जिल्लाका विभिन्न विद्यालयहरूसँग सम्पर्क अभियान सञ्चालन गरेको छ।