
•
गाउँ–गाउँ र बस्ती–बस्तीका छोराछोरीले सही समयमा सही शिक्षा पाउनुपर्छ भन्ने विश्वासका साथ Ambition Guru र Ghunsa Foundation ले डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिका अन्तर्गत टाप्रिजा माध्यमिक विद्यालयका SEE विद्यार्थीहरूसँग प्रेरणात्मक भेट कार्यक्रम आयोजना गर्यो। यस कार्यक्रमअन्तर्गत टाप्रिजा माध्यमिक विद्यालयका SEE विद्यार्थीहरू Ambition Guru, काठमाडौं आइपुगेका थिए। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा पढाइप्रतिको आत्मविश्वास बढाउनु, सही मार्गदर्शन…

•
Ambition Guru र Ghunsa Foundation ले पौष २ र ३ गते भानु नगरपालिका, तनहुँ मा SEE परीक्षा तयारी गर्ने कक्षा १० का विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र प्रेरणात्मक सत्र आयोजना गर्यो। यो कार्यक्रम सफल बनाउन भानु नगरपालिकाको सहकार्य अत्यन्त महत्वपूर्ण रह्यो। साथै, यस क्षेत्रमा कार्यक्रम आयोजना गर्न वातावरण तयार गरिदिनुभएको ग्रिन भेली रिजोर्ट र त्यहाँकी…

•
SEE परीक्षा नजिकिँदै गर्दा धेरै विद्यार्थीहरूलाई पढाइको चिन्ता हुन्छ। यो चिन्ता दुर्गम ठाउँका विद्यार्थीहरूमा अझ बढी देखिन्छ। यही कारणले घुन्सा फाउन्डेसन ले दोलखा जिल्लाको मेलुङ गाउँपालिका मा SEE विद्यार्थीहरूका लागि विद्यालय भ्रमण कार्यक्रम गरेको हो। यो कार्यक्रम कुनै औपचारिक कार्यक्रमभन्दा बढी विद्यार्थीहरूसँग बसेर कुरा गर्ने, उनीहरूको डर सुन्ने र पढाइमा हौसला दिने उद्देश्यले गरिएको…

•
Ambition Guru र Ghunsa Foundation ले संयुक्त रूपमा पौष २८ र २९ गते काभ्रेपलाञ्चोक जिल्लामा विद्यालय भ्रमण कार्यक्रम सञ्चालन गर्यो। यस भ्रमणको मुख्य उद्देश्य SEE परीक्षा नजिकिँदै गर्दा कक्षा १० का विद्यार्थीहरूलाई प्रत्यक्ष भेटेर हौसला दिनु, सही पढाइको दिशा देखाउनु र Ambition Guru App मार्फत निःशुल्क SEE कक्षामा जोड्नु थियो। यो कार्यक्रम कुनै औपचारिक…

•
हामीले विद्यार्थीहरूको भविष्यको पढाइ योजना बनाउन सहयोग पुर्याउने उद्देश्यले करियर परामर्श सत्र आयोजना गरेका थियौं। यस सत्रमा हामीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई उनीहरूको रुचि र लक्ष्यअनुसार सही विषय कसरी रोज्ने भन्नेबारे मार्गदर्शन प्रदान गर्यौं। हाम्रो टोलीले कक्षा १२ पूरा गरेपछि उनीहरूले कुन पाठ्यक्रम अध्ययन गर्न सक्छन्, कुन करियर विकल्पहरू उपलब्ध छन्, र…

•
घुन्सा फाउन्डेसनले हालै एक स्थानीय विद्यालयमा स्वास्थ्य सचेतना शिविर आयोजना गर्यो, जसको मुख्य उद्देश्य विद्यार्थीहरूमा प्राथमिक स्वास्थ्यको महत्वबारे जागरूकता फैलाउनु थियो। यस कार्यक्रममा विद्यार्थीहरूलाई आफ्नो दैनिक जीवनमा सरल र स्वस्थ्य बानी अपनाउन प्रेरित गरियो। शिविरको क्रममा विद्यार्थीहरूको आँखा स्वास्थ्य जाँच गरियो र थप चिकित्सा सहयोग आवश्यक भएका विद्यार्थीहरू पहिचान गरिए। हाम्रो टोलीले आँखा संरक्षण,…
•
ग्रामीण तथा दुर्गम क्षेत्रमा अध्ययनरत SEE विद्यार्थीहरूलाई सही मार्गदर्शन, प्रेरणा र अवसर प्रदान गर्नु आजको अत्यन्तै आवश्यक विषय बनेको छ। यही उद्देश्यका साथ Ghunsa Foundation ले दैलेख जिल्लाको नौमुले गाउँपालिकामा SEE केन्द्रित शैक्षिक तथा प्रेरणामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य यस कार्यक्रमको मुख्य उद्देश्य दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई SEE परीक्षाको तयारीमा सहयोग पुर्याउनु,…
•
घुन्सा फाउन्डेसनले हालै सुरखेत जिल्लामा दुई दिनमै १२ विद्यालय समेट्ने प्रभावकारी शैक्षिक पहुँच कार्यक्रम सम्पन्न गर्यो। यस कार्यक्रमको मुख्य उद्देश्य SEE परीक्षा दिने विद्यार्थीहरूलाई Ambition Guru मोबाइल एपमार्फत उपलब्ध निःशुल्क SEE अनलाइन शिक्षाबारे जानकारी गराउनु थियो। यस भ्रमणको क्रममा फाउन्डेसनले १,३४७ भन्दा बढी विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्यो र उनीहरूलाई गुणस्तरीय डिजिटल सिकाइ स्रोत र…