
SEE Project - 2080
घुन्सा फाउन्डेसनको SEE लक्षित पहिलो शैक्षिक अभियान — Ambition Guru सँगको सहकार्यमा नेपालभरका SEE विद्यार्थीहरूलाई निःशुल्क अनलाइन कक्षाहरू उपलब्ध गराइयो।
परियोजनाको प्रभाव
Quick Stats
शिक्षाको पहुँच हरेक कुनासम्म पुर्याउन सकिन्छ।
Core Objectives
SEE 2080 परियोजनाका मुख्य उद्देश्यहरू
निःशुल्क अनलाइन कक्षा
Ambition Guru सँगको सहकार्यमा नेपालभरका SEE विद्यार्थीहरूलाई निःशुल्क र गुणस्तरीय अनलाइन कक्षाहरू उपलब्ध गराइयो।
शैक्षिक सामग्री
Live Class, Recorded Video, Note, ASK Guru र Test जस्ता विविध शैक्षिक सामग्रीहरू मार्फत विद्यार्थीहरूको सिकाइलाई सहज बनाइयो।
समान शिक्षाको अवसर
भौगोलिक र आर्थिक बाधाहरूलाई हटाउँदै नेपालका हरेक कुनाका SEE विद्यार्थीहरूलाई समान शिक्षाको अवसर प्रदान गर्ने।
Moments of Impact





हाम्रो प्रतिबद्धता
SEE Project 2080 ले घुन्सा फाउन्डेसनको शैक्षिक अभियानको जग बसाल्यो। यस अभियानले नेपालका विभिन्न क्षेत्रका विद्यार्थीहरूलाई निःशुल्क शिक्षाको सुविधा प्रदान गर्दै शिक्षाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्यो। घुन्सा फाउन्डेसन आगामी दिनहरूमा पनि यसरी नै विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि अथक प्रयास गरिरहनेछ।