कर्णाली प्रदेश बाट SEE तयारी गरिरहेका १०,५३६ विद्यार्थी अहिले Ambition Guru को अनलाइन कक्षामा सहभागी भएका छन्।
Ghunsa Foundation को मार्गदर्शनमा सञ्चालन भइरहेको यस कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पनि गुणस्तरीय अध्ययन सामग्री र डिजिटल कक्षामा पहुँच उपलब्ध गराएको छ।
यस पहलले देखाउँछ कि प्रविधिको प्रयोगले शिक्षा देशको हरेक कुनामा पुग्न सक्छ।


Leave a Reply