गण्डकी प्रदेशबाट १२,०८५ विद्यार्थी SEE अनलाइन कक्षामा

गण्डकी प्रदेश बाट SEE परीक्षा तयारी गरिरहेका १२,०८५ विद्यार्थी अहिले Ambition Guru को निःशुल्क अनलाइन कक्षामा सहभागी भएका छन्।

Ghunsa Foundation को पहलले विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरिरहेको छ। यसले विशेषगरी दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अध्ययनमा निरन्तरता दिन सहयोग गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *