सुदूरपश्चिम प्रदेशबाट १५,१६३ विद्यार्थी SEE तयारी अनलाइन कक्षामा

सुदूरपश्चिम प्रदेश बाट SEE तयारी गरिरहेका १५,१६३ विद्यार्थी अहिले Ambition Guru को अनलाइन प्लेटफर्ममार्फत अध्ययन गरिरहेका छन्।

Ghunsa Foundation को सहयोगमा सञ्चालन भइरहेको निःशुल्क SEE कक्षाले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पनि अध्ययनको समान अवसर प्रदान गरिरहेको छ।

डिजिटल माध्यमबाट भइरहेको यस्तो पहलले देशका विभिन्न क्षेत्रका विद्यार्थीहरूलाई एउटै शैक्षिक प्लेटफर्ममा जोड्न सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *