मधेश प्रदेश बाट SEE तयारी गरिरहेका १५,३२९ विद्यार्थी अहिले Ambition Guru को निःशुल्क अनलाइन कक्षामा सहभागी भएका छन्।
Ghunsa Foundation को मार्गदर्शनमा सञ्चालन भइरहेको यस पहलले विद्यार्थीहरूलाई परीक्षा तयारीका लागि आवश्यक अध्ययन सामग्री र मार्गदर्शन प्रदान गरिरहेको छ।
यसले विशेषगरी ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई पनि गुणस्तरीय शिक्षामा पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ।


Leave a Reply