लुम्बिनी प्रदेशबाट २३,२०१ विद्यार्थी निःशुल्क SEE तयारी कक्षामा सहभागी

लुम्बिनी प्रदेश बाट SEE परीक्षा तयारी गरिरहेका २३,२०१ विद्यार्थी अहिले Ambition Guru को अनलाइन कक्षामा जोडिएका छन्।

Ghunsa Foundation को पहलमा सञ्चालन भइरहेको यस कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट अध्ययन गर्ने अवसर प्रदान गरिरहेको छ। मोबाइल फोन र इन्टरनेटको प्रयोग गर्दै विद्यार्थीहरूले घरमै बसेर SEE तयारी गर्न सकिरहेका छन्।

यसले शिक्षामा पहुँच बढाउनुका साथै विद्यार्थीहरूमा आत्मविश्वास पनि बढाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *