Latest Updates
Explore Our Articles
-

तीन पुस्ताको साथमा सपनाको यात्रा: मनिता कुमारी तामाङको प्रेरणादायी अनुभव
लगभग ८० वर्षकी हजुरआमासँगै नातिनीलाई सम्झाउन आउनुभएको माया र जिम्मेवारी देखेर आज मन नै खुसी भयो। तीन पुस्ता, एउटै चिन्ता अनि उज्यालो भविष्यको खोजीमा आफै एक हिस्सा बन्न पाउँदा विशेष अनुभूति भयो। आजको काउन्सेलिङले तीन पुस्ताको उपस्थिति, सम्बन्ध र समझदारीको सुन्दर उदाहरण बनेको महसुस गरायो। मनिता कुमारी तामाङ, भक्तपुरको शाइनिङ स्टुडेन्ट्स एकेडेमीकी विद्यार्थी हुन्।…
-

प्रयासबाट सफलतासम्म: CA वर्षा बरालसँगको प्रेरणादायी पोडकास्ट
घुन्सा फाउन्डेशनद्वारा सञ्चालित पोडकास्टमा हामीले CA वर्षा बराललाई स्वागत गरेका थियौँ। उक्त पोडकास्टको होस्ट घुन्सा फाउन्डेशनकी अध्यक्ष याङजोम शेर्पा हुनुहुन्थ्यो। घुन्सा फाउन्डेशनद्वारा प्रस्तुत पोडकास्टमा हामीले अतिथिका रूपमा CA वर्षा बराललाई स्वागत गरेका थियौँ। उहाँ एक योग्य CA हुनुहुन्छ, जसले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह (मास्टर सरह) पूरा गर्नुभएको छ र यस क्षेत्रमा ८ वर्षभन्दा बढी…
-

चिकित्सा र सिर्जनात्मकताको सन्तुलन: श्रद्धा अधिकारीसँगको प्रेरणादायी पोडकास्ट
हाम्रो हालैको पोडकास्टमा अतिथिका रूपमा सहभागी हुनु भएकी श्रद्धा अधिकारी, बनेपाकी निवासी तथा काभ्रे हायर सेकेन्डरी स्कूलबाट अध्ययन पूरा गरेकी एक प्रतिभाशाली युवती हुन्। उनी हाल काठमाडौं मेडिकल कलेज (KMC) मा अन्तिम वर्षकी मेडिकल विद्यार्थीका रूपमा अध्ययनरत छिन्। चिकित्सा जस्तो गम्भीर र चुनौतीपूर्ण क्षेत्रमा अध्ययन गर्दैगर्दा पनि श्रद्धाले आफ्नो रुचि र सिर्जनात्मकतालाई कहिल्यै छोडेकी…





