Career Counselling

  • तीन पुस्ताको साथमा सपनाको यात्रा: मनिता कुमारी तामाङको प्रेरणादायी अनुभव

    तीन पुस्ताको साथमा सपनाको यात्रा: मनिता कुमारी तामाङको प्रेरणादायी अनुभव

    लगभग ८० वर्षकी हजुरआमासँगै नातिनीलाई सम्झाउन आउनुभएको माया र जिम्मेवारी देखेर आज मन नै खुसी भयो। तीन पुस्ता, एउटै चिन्ता अनि उज्यालो भविष्यको खोजीमा आफै एक हिस्सा बन्न पाउँदा विशेष अनुभूति भयो। आजको काउन्सेलिङले तीन पुस्ताको उपस्थिति, सम्बन्ध र समझदारीको सुन्दर उदाहरण बनेको महसुस गरायो। मनिता कुमारी तामाङ, भक्तपुरको शाइनिङ स्टुडेन्ट्स एकेडेमीकी विद्यार्थी हुन्।…

  • प्रयासबाट सफलतासम्म: CA वर्षा बरालसँगको प्रेरणादायी पोडकास्ट

    प्रयासबाट सफलतासम्म: CA वर्षा बरालसँगको प्रेरणादायी पोडकास्ट

    घुन्सा फाउन्डेशनद्वारा सञ्चालित पोडकास्टमा हामीले CA वर्षा बराललाई स्वागत गरेका थियौँ। उक्त पोडकास्टको होस्ट घुन्सा फाउन्डेशनकी अध्यक्ष याङजोम शेर्पा हुनुहुन्थ्यो। घुन्सा फाउन्डेशनद्वारा प्रस्तुत पोडकास्टमा हामीले अतिथिका रूपमा CA वर्षा बराललाई स्वागत गरेका थियौँ। उहाँ एक योग्य CA हुनुहुन्छ, जसले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह (मास्टर सरह) पूरा गर्नुभएको छ र यस क्षेत्रमा ८ वर्षभन्दा बढी…

  • “SEE सकियो अब आराम गरौं, रुचिहरू अन्वेषण गरौं र जीवन रमाइलो गरौं!”

    SEE नतिजा नजिक आइरहेको छ, र यदि तपाईं थाकेको वा तनावमा हुनुहुन्छ भने, यो बिलकुलै सामान्य हो। महिनौँको पढाइ, दबाब, र समयसीमाले तपाईंलाई थकित बनाएको छ तर अब तपाईंको समय हो आराम गर्ने र आफूलाई फेरी पत्ता लगाउने। यो समय हो ती रुचिहरू र हाबीहरू अन्वेषण गर्ने जुन तपाईंले पहिले पन्छाउँदै आएका थियौं। चित्र…

  • पाँचथरका विद्यालयहरूसँग शैक्षिक अभियान: SEE विद्यार्थीहरूलाई डिजिटल शिक्षासँग जोड्ने प्रयास

    घुन्सा फाउन्डेसन (Ghunsa Foundation) ले कोशी प्रदेश अन्तर्गत पर्ने पाँचथर जिल्लाका विभिन्न विद्यालयहरूसँग समन्वय गर्दै SEE तयारी गरिरहेका विद्यार्थीहरूलाई सहयोग गर्ने विशेष अभियान सञ्चालन गरेको छ। यस अभियानको मुख्य उद्देश्य ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई उपलब्ध निःशुल्क शैक्षिक स्रोतहरूबारे जानकारी गराउनु र उनीहरूलाई आधुनिक डिजिटल शिक्षाको पहुँचमा पुर्‍याउनु हो। यस कार्यक्रम अन्तर्गत पाँचथर जिल्लाका…

  • विद्यार्थीहरूका लागि करियर परामर्श सत्र

    विद्यार्थीहरूका लागि करियर परामर्श सत्र

    हामीले विद्यार्थीहरूको भविष्यको पढाइ योजना बनाउन सहयोग पुर्‍याउने उद्देश्यले करियर परामर्श सत्र आयोजना गरेका थियौं। यस सत्रमा हामीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई उनीहरूको रुचि र लक्ष्यअनुसार सही विषय कसरी रोज्ने भन्नेबारे मार्गदर्शन प्रदान गर्यौं। हाम्रो टोलीले कक्षा १२ पूरा गरेपछि उनीहरूले कुन पाठ्यक्रम अध्ययन गर्न सक्छन्, कुन करियर विकल्पहरू उपलब्ध छन्, र…