कोशी प्रदेशबाट २१,४६१ विद्यार्थी SEE अनलाइन कक्षामा जोडिए

कोशी प्रदेश का SEE तयारी गरिरहेका विद्यार्थीहरू अहिले डिजिटल अध्ययनतर्फ सक्रिय रूपमा लागिरहेका छन्। Ghunsa Foundation को मार्गदर्शनमा Ambition Guru मार्फत सञ्चालन भइरहेको निःशुल्क SEE कक्षामा २१,४६१ विद्यार्थी सहभागी भएका छन्।

यस अनलाइन कक्षामार्फत विद्यार्थीहरूले अध्ययन सामग्री, भिडियो लेक्चर तथा अभ्यास प्रश्नहरू प्राप्त गरिरहेका छन्। यसले विशेषगरी ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई पनि गुणस्तरीय शिक्षासँग जोड्न मद्दत पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *