
•
ईश्वरी बिस्टा, गोडावरी नगरपालिका, भिसंखुनारायणकी निवासी, लामो समयको अन्तरालपछि आफ्नो शिक्षा पुनः सुरु गर्नुभएको छ। नवज्योति माध्यमिक विद्यालयसँग आबद्ध उहाँले २०८२/०९/०५ मा SEE तयारीका लागि Ambition Guru बाट मार्गदर्शन प्राप्त गर्नुभयो। कक्षा ७ पछि पढाइ छोडेर ४५ वर्षको उमेरमा फेरि अध्ययन सुरु गर्नु सजिलो निर्णय थिएन, तर उहाँले दृढ संकल्प र आत्मविश्वासका साथ अघि…

•
घुँसा फाउन्डेसनको प्रेरणादायी यात्रा अझै व्यापक रूपमा फैलिँदै गएको छ। हालै, RatoPati मा प्रकाशित एक विशेष सामग्रीमार्फत संस्थापक Yangzom Sherpa म्यामको योगदानलाई राष्ट्रिय स्तरमा प्रस्तुत गरिएको छ। मिडियामा देखिएको प्रेरणादायी कथा रातोपाटीमा प्रकाशित सामग्री अनुसार, याङजोम शेर्पा म्यामले SEE विद्यार्थीहरूसँग प्रत्यक्ष रूपमा जोडिँदै उनीहरूको परीक्षा र भविष्यबारे चासो व्यक्त गरिरहनुभएको छ। उहाँले विद्यार्थीहरूलाई केवल…

•
हामीले विद्यार्थीहरूको भविष्यको पढाइ योजना बनाउन सहयोग पुर्याउने उद्देश्यले करियर परामर्श सत्र आयोजना गरेका थियौं। यस सत्रमा हामीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई उनीहरूको रुचि र लक्ष्यअनुसार सही विषय कसरी रोज्ने भन्नेबारे मार्गदर्शन प्रदान गर्यौं। हाम्रो टोलीले कक्षा १२ पूरा गरेपछि उनीहरूले कुन पाठ्यक्रम अध्ययन गर्न सक्छन्, कुन करियर विकल्पहरू उपलब्ध छन्, र…