Ghunsa foundation

  • ताप्लेजुङमा विद्यालय सम्पर्क अभियान: SEE विद्यार्थीहरूलाई डिजिटल शिक्षासँग जोड्ने प्रयास

    घुन्सा फाउन्डेसन (Ghunsa Foundation) ले कोशी प्रदेश अन्तर्गत पर्ने ताप्लेजुङ जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयहरूसँग समन्वय गरी एक बृहत् शैक्षिक अभियान सञ्चालन गरेको छ। यस अभियानको मुख्य उद्देश्य SEE तयारी गरिरहेका विद्यार्थीहरूलाई उपलब्ध निःशुल्क डिजिटल शिक्षाबारे जानकारी गराउनु र उनीहरूलाई अध्ययनका नयाँ अवसरहरूसँग जोड्नु हो। यस अभियान अन्तर्गत जिल्लाको फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका…

  • विद्यार्थीहरूका लागि करियर परामर्श सत्र

    विद्यार्थीहरूका लागि करियर परामर्श सत्र

    हामीले विद्यार्थीहरूको भविष्यको पढाइ योजना बनाउन सहयोग पुर्‍याउने उद्देश्यले करियर परामर्श सत्र आयोजना गरेका थियौं। यस सत्रमा हामीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई उनीहरूको रुचि र लक्ष्यअनुसार सही विषय कसरी रोज्ने भन्नेबारे मार्गदर्शन प्रदान गर्यौं। हाम्रो टोलीले कक्षा १२ पूरा गरेपछि उनीहरूले कुन पाठ्यक्रम अध्ययन गर्न सक्छन्, कुन करियर विकल्पहरू उपलब्ध छन्, र…